कार्यकारी अधिकृत ज्ञवालीको दोस्रो पटक स्पष्टीकरण

काठमाडौं । पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गर्नुभएको छ । सरकारले उहाँले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक उहाँसँग स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिनुभयो । ज्ञवालीको … Continue reading कार्यकारी अधिकृत ज्ञवालीको दोस्रो पटक स्पष्टीकरण